National life

नेप्से घट्दा शेयर कारोबार बढ्यो: आज सर्वाधिक कारोबार गर्ने यी कम्पनीहरू कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
752Shares
नेप्से घट्दा शेयर कारोबार बढ्यो: आज सर्वाधिक कारोबार  गर्ने यी कम्पनीहरू कसको कति ?
ncell

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।

आजको दिन नेप्से ओरालो यात्रामा लागेपनि शेयर कारोबार भने उकालोतर्फ लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०९ सूचीकृत कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको दिन सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार रकमको आधारमा दोस्रो स्थानमा हाथवे इन्भेष्टमेन्ट रहेको छ जसको २९ करोड ५० लाख ९ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तैगरी आज सोनापुर मिनरल्सको २८ करोड १९ लाख ४५ हजार रुपैयाँ, घोराही सिमेन्टको २२ करोड ५२ लाख २२ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड ३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

          क्रमशः हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?