National life

पहिरो जाँदा राजमार्ग अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असोज २०८१, शनिबार
869Shares
पहिरो जाँदा राजमार्ग अवरुद्ध
ncell

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका- ४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो। बिहान ४ बजेतिर पहिरो खसेको प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवले जनाकारी दिए। उनका अनुसार पहिरो पन्छाउने काम शुरु गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुईवटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले बताए। यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध छ।

यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। अविरल वर्षाका कारण सडक भासिएको हो।

यो समाचार शेयर गर्नुहोस्
869SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?