National life

प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ विन्दुले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
865Shares
प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ विन्दुले बढ्यो
ncell

काठमाडौं । साताको तेस्रो कारोबारका दिन आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ विन्दुले बढेको छ । यससँगै सूचक २६४०.११ विन्दुमा आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

६ लाख ६९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको १ हजार ५ सय २ कित्ता सेयर कारोबार भएको छ ।

९ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
865SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?