National life

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
554Shares
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक शेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको ३४ हजार ८२०.६५ कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो। उक्त शेयर संस्थापक र सर्वसाधारण सबैले खरीद गर्न पाउँछने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ तोकिएको छ। शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

आवेदन कात्तिक ८ गतेदेखि मंसिर १२ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलको कार्यालयमा दिइसक्नु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?