National life

बजार ओरालो लाग्दा सर्वाधिक कारोबार गरेका यी १० कम्पनी, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
709Shares
बजार ओरालो लाग्दा सर्वाधिक कारोबार गरेका यी १० कम्पनी, कुनले कति कमाए ?
ncell

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन समेत गिरावट आएको छ।

बिहीबार बजार ८.२४ अंकले घटेर २०५१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कम्पनीको २२ करोड ७६ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै २१ करोड ४१ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै उक्त दिन यूनाइटेड इदिमार्दी हाइड्रोपावरको १२ करोड ५ लाख ६१ हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ७८ लाख ५२ हजार रुपैयाँ र जानकी फाइनान्सको ७ करोड ९४ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?