National life

बजार घट्दा पनि सकारात्मक सर्किट लागेको यी कम्पनी कुनको कारोबार कति बढ्यो?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
680Shares
बजार घट्दा पनि सकारात्मक सर्किट लागेको यी कम्पनी कुनको कारोबार कति बढ्यो?
ncell

काठमाडौँ । आज पुस ११ गते बुधवार सेयर बजार दोहोरो अंकले घटेको छ । आजको दिन बजार १७.२३ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

आज सेयर बजारमा गिरावट आउँदा नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, माई खोला हाइड्रोपावरसहित नौ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै निरन्तर बढी रहेको शेयर बजारमा ओरालो लागे पनि ७ अर्ब नजिक कारोबार हुँदै आएको नेप्सेमा आज साढे ५ अर्बको पनि कारोबार हुन सकेन ।

नेप्से ओरालो लाग्दा ३०७ सूचीकृत कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?