National life

बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो साधारण सभा, यी हुन एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
729Shares
बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो साधारण सभा, यी हुन एजेन्डा
ncell

काठमाडौँ। जेठ ३० गतेका लागि बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।

जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको रानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले आउँदो जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?