National life

भोली सोमबारका दिन शेयर बजार,बैंक–वित्तीय संस्था बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
1.1kShares
भोली सोमबारका दिन शेयर बजार,बैंक–वित्तीय संस्था बन्द रहने
ncell

काठमाडौं । भोली माघ महिनाको १ गते सोमबारका दिन सेयर बजार लगायत बैंक–वित्तीय संस्था समेत बन्द हुने भएको छ ।

माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सरकारी बिदा दिएसंगै सोमबारका दिन दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब बजार तस्रो दिन अर्थात मंगलबार बिहान ११ बजेमात्र खुल्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् । बैंकहरुले माघ महिनाको लागि व्याजदर घटाएसंगै शेयर बजारमा सकरात्मक परिवर्तन देखिएको छ । आज बजार उकालो लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?