National life

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद नाभांस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
608Shares
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद नाभांस कति ?
ncell

काठमाडौँ । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार (मङ्सिर १४ गते) हिजो बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ बराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?