National life

मञ्जुश्री फाईनान्सको सीईओमा तेजराज तिमिल्सिना नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
791Shares
मञ्जुश्री फाईनान्सको सीईओमा तेजराज तिमिल्सिना नियुक्त
ncell

काठमाडौँ । तेजराज तिमिल्सिना मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।

कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन्

यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?