National life

लाभांश प्रस्तावसहित मञ्जुश्री फाइनान्सले डाक्यो साधारण सभा , बुकक्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
822Shares
लाभांश प्रस्तावसहित मञ्जुश्री फाइनान्सले डाक्यो साधारण सभा , बुकक्लोज कहिले ?
ncell

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्नका लागि मञ्जुश्री फाइनान्सले १६औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुष ११ गते बुकक्लोज गर्ने भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?