National life

मूल्य, नापतौलमा हेरफेर गरेको कृष्ण बेकरीलाई २ लाख जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
1.3kShares
मूल्य, नापतौलमा हेरफेर गरेको कृष्ण बेकरीलाई  २ लाख जरिवाना
ncell

काठमाण्डौ। उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ।

गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको संरक्षण विभागको भनाइृ छ ।

यस्तै आरएस वस्त्रालयलाई पनि १ लाख जरिवाना गरेको छ।

विभागले ६ वटा उद्योग तथा फर्म गरेको अनुगमनमा सौरभ प्राली, स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रालीलाई सामान्य निर्देशन दिएको छ भने विएस ट्रिक्स प्रालीलाई कागजपत्रसहित विभागमा उपस्थितका लागि निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?