National life

राजस्व विभागद्धारा कर नीतिका लागि सरोकारवालासँग सुझाव माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
696Shares
राजस्व विभागद्धारा कर नीतिका लागि सरोकारवालासँग सुझाव माग
ncell

काठमाडौँ । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८१–८२ को कर नीतिका लागि सरोकारवालासँग सुझाव माग गरेको छ।

आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो ।

आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरू तोकिएको मिति र ठेगानामा पठाउन विभागले अनुरोध गरेको छ ।

इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव उपलब्ध गराई सक्नुपर्ने राजस्व विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?