National life

राष्ट्र बैंकमा जागिरका लागि आवेदन दिएका १२४२ जनाको विवरण सच्चाउन निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
989Shares
राष्ट्र बैंकमा जागिरका लागि आवेदन दिएका १२४२ जनाको विवरण सच्चाउन निर्देशन
ncell

काठमाडौँ –नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका १२४२ जनाको कागजात अपुग भएको राष्ट्रबैंकले जनाएको छ ।

बैंकले सहायक निर्देशक प्रशासन, सहायक प्रशासन, र सहायक सूचना प्रविधि पदका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन गरिएका पदहरूमा आवेदन दिएका १२४२ आवेदकहरूको अनलाईन दरखास्त फाराममा कागजात अपुग भएको जनाएको हो ।

विज्ञापन नं. १२्२०८१, १३्२०८१, र १४्२०८१ अनुसार अपुग कागजात पेस गर्नुपर्ने आवेदकहरूले मिति २०८१ असोज १० गतेससम्ममा आवश्यक कागजातहरू पेश गर्न निर्देशन गरेको छ । उल्लिखित मितिभित्र आवश्यक कागजात पेश नभएमा आवेदन फाराम स्वतः अस्वीकृत हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/Nrb-Redrafted-List-2081-.pdf"]

यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?