National life

रेमिट्यान्स आयातमा ११.५ % ले वृद्धि, खुद ट्रान्सफरमा समेत सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
791Shares
रेमिट्यान्स आयातमा ११.५ % ले वृद्धि, खुद ट्रान्सफरमा समेत सुधार
ncell

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। साउन, भदौ र असोज गरि तीन महिनामा उक्त रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।

हाल रेमिट्यान्स बढेर ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।  यस्तै खुद ट्रान्सफर पनि ४ खर्ब ४२ अबं ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षका पहिलो त्रैमासमा ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ खुद ट्रान्सफर थियो।

 

 

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?