National life

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
829Shares
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
829SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?