National life
cg eloctronics

लगातार मूल्य घट्दा समेत सुन प्रतितोला एक लाख ६० हजार माथि नै, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
1.3kShares
लगातार मूल्य घट्दा समेत सुन प्रतितोला एक लाख ६० हजार माथि नै, कतिमा हुदैछ कारोबार ? 
muktinatha bikash bank

काठमाडौँ। दसैँ प्रारम्भको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मूल्यमा कीर्तिमानी रेकर्ड कायम गरेको सुनको मूल्यमा पछिल्लो दुई  दिन लगातार गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । जस अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा दैनिक रूपमा घटबढको क्रम चलिरहेको भएपनी मूल्यमा भने खासै ठुलो अन्तर आउन सकेको छैन। महासंघले सुनको मूल्य बढ्ने प्रशस्त कारण भएको तर घट्ने कारण धेरै नभएको कारण मूल्य थप बढ्ने जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?