National life

लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटलले डाक्यो साधारण सभा, के के छन् थप एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
828Shares
लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटलले डाक्यो साधारण सभा, के के छन् थप एजेण्डा
ncell

काठमाडौँ । सोल्टी होटल लिमिटेडले यो पटक १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश प्रस्ताव गरेको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा डाकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा लगायतका विषयमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने शेयर धनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?