National life

लाभांश प्रस्ताव सहित सिटिजन्स क्यापिटलले बोलायो वार्षिक साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
725Shares
लाभांश प्रस्ताव सहित सिटिजन्स क्यापिटलले बोलायो वार्षिक साधारण सभा
ncell

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आगामी भाद्र १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा सभा आह्वान गरेको हो ।

सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम तीन करोड दस लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभाले आव २०८१-८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

त्यस्तै, सभाले आ.व. २०८०-८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि सभाले भदौ ६ गते बुक क्लोक गर्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?