National life

विदेश पठाई दिने आश्वासन सहित करोडौँको ठगी गर्ने तीन जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
1.3kShares
विदेश पठाई दिने आश्वासन सहित करोडौँको ठगी गर्ने तीन जना पक्राउ
ncell

काठमाडौँ –वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने आश्वासन दिँदै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाडौँ कागेश्वरी बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई काठमाण्डौको टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई कास्की पोखरा महानगरपालिका–६ लेक साइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।

उनीहरूले बेलायत, फ्रान्सलगायतका देशमा पठाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी  दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?