National life

वैदेशिक रोजगारी जीटुजीमार्फत सरकारले पठायो एक वर्षमा ११ हजार बढी कामदार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
805Shares
वैदेशिक रोजगारी जीटुजीमार्फत सरकारले पठायो एक वर्षमा ११ हजार बढी कामदार
ncell

काठमाडौँ । एक वर्षको अवधिमा सरकारले जीटुजीमार्फत ११ हजार ९०१ जना नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ।

गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो । त्यसरी जानेमा १० हजार ६९७ जना पुरुष र एक हजार २०४ जना महिला रहेका छन् ।

सरकारले जीटूजी मार्फत दक्षिण कोरिया, इजरायल र युके पठाउँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ती मध्ये २३८ जना इजरायल गएका छन् भने ४१ जना बेलायत गएका छन् । बाँकी ११ हजार ६२२ जना कोरिया गएका हुन् ।

श्रम स्वीकृति लिएर ९५ हजार ३८ जना वैदेशिक रोजगारीमा गएका छन् । भने म्यानपावर व्यवसायी मार्फत तीन लाख ५३ हजार १६३ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
805SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?