National life

शेयरधनीको हात रित्तो पार्दै प्राइम कमर्सीयल बैंक, लाभांश नदिने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
783Shares
शेयरधनीको हात रित्तो पार्दै प्राइम कमर्सीयल बैंक, लाभांश नदिने घोषणा
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने जानकारी गराएको छ ।

बैंकको यो निर्णय सँगै यस पटक प्राइम कमर्सीयलका लगानीकर्ताहरुको हात रित्तो हुने पक्कापक्की भएको हो ।

मंगलबार बसेको ४८७ औँ बोर्ड बैठकले बैंकले आर्थिक वर्ष २०७९-८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको बैंकको जानकारी छ ।

वित्तीय विवरण नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि यो निर्णय लागू हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?