National life

शेयर बजारको निराशा निरन्तर कायम: १० उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
664Shares
शेयर बजारको निराशा निरन्तर कायम: १० उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ। अघिल्लो दिन सामान्य सुधार आएको शेयर बजारमा आज फेरि गिरावट आएको छ । बजार निरन्तर गिरावटको यात्रा गर्दै जाँदा पुँजी बजारका लगानीकर्ताहरू निराश बनेका छन्।

सरकार परिवर्तनको हल्ला फैलिएसँगै बजार अस्थिर बन्दै गएको छ । नियामक निकायका आश्वासनहरूको बाबजुद बजारमा कुनै विशेष सुधार देखिँदैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताहरू अहिले नियामकको स्पष्ट र सशक्त कदमको खोजीमा छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको शेयर कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । यस दिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशतले शेयर मूल्य घटेको छ। उक्त दिन बजारमा गिरावट आउँदा पनि उपकार लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ।

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?