National life

शेयर बजारमा गिरावट आउँदा सर्वाधिक गुमाउने कम्पनीहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
706Shares
शेयर बजारमा गिरावट आउँदा सर्वाधिक गुमाउने कम्पनीहरू
ncell

काठमाडौं । साताबको अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । कारोबारमा गिरावट आँउदा २२६ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आज मिड सोलु, मोलुङ हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य क्रमशः ६.८८, ६.४७ र ६.१४ प्रतिशतले घटेको छ।

त्यसैगरी आज पिपल्स हाइड्रोपावर, साधना लघुवित्त, तेह्रथुम पावर, माई खोला हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक लगायतको कम्पनीको शेयरमूल्य सर्वाधिक रुपमा घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?