National life

शेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
707Shares
शेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी
ncell

काठमाडौं । साताको दोस्रो तथा महिनाको अन्तिम कारोवारका दिन शेयर बजारमा गिरावट दोहोरो अंकको गिरावट आएको छ । निरन्तर रुपमा बढिरहेको शेयर बजारको यात्रामा भने आज ब्रेक लागेको हो ।

अघिल्लो दिन आइतबार ५२.९७ अंकले बढेको शेयर बजार आज भने १७.१८ अंकले घटेर २२४० को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ।

आज बजारमा गिरावट आउँदा नौ वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन सिभिल बैंक डिभेन्चर, माण्डु हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?