National life

शेयर बजारमा ९०.७३ अंकको गिरावट, १३ वटै उपसूचक राताम्मे कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
716Shares
शेयर बजारमा ९०.७३ अंकको गिरावट, १३ वटै उपसूचक राताम्मे कारोबार कति ?
ncell

काठमाडौं। साताको चौथो कारोबारका दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीक कर्ता पर्ख र हेरको अवस्थामा रहेको समयमा बजारमा गिरावट आएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १३ वटै उपसूचक राताम्मै भएका छन् ।

आज बैंकिङ समूहको ३.१७ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको ५.१५ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.४७ प्रतिशत, हाइड्रोपावर समूहको ३.५९ प्रतिशतसहित १३ वटै उपसूचक राताम्य भएका हुन् ।

सेयर बजारमा गिरावट आउँदा पनि उक्त दिन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त, इस्टर्न हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?