National life

शेयर बजार ओरालो लाग्दा यी चार कम्पनीको सेयरमा सकारात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
579Shares
शेयर बजार ओरालो लाग्दा यी चार कम्पनीको सेयरमा सकारात्मक सर्किट
ncell

काठमाडौँ । आज बुधकारका दिन शेयर बजार झिनो अकंले घटेको छ । बजार घटेपनि ७१ कम्पनीको सेयर मूल्य भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीहरुमा बिशाल बजार, बोटलर्स नेपाल ९बालाजु०, बोटलर्स नेपाल (तराई) र बिपिडब्लु लघुवित्तको रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?