काठमाडौँ । साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा रौनक छाएको छ । मौद्रिक आउने हल्लासँगै शेयर बजारमा रौनकता छाएको हो ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गर्भनरले मौद्रिक नीति चाडै ल्याउने खबरको कारण आज शेयर बजार तरगिंत बनेको छ।
त्यस्तै, अपर तामाकोशी, ङागी गुप्र पावर, शाईन रेसङ्गा, कुमारी बैंक, सिईडिबी हाइड्रोपावर, हिमालयन रि, प्रभु बैंक, माउन्टेन इनर्जी र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

































