National life

शेयर बजार बढ्दा सकारात्मक सर्किट लागेका दुई लघुवित्त र तीन हाइड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
598Shares
शेयर बजार बढ्दा सकारात्मक सर्किट लागेका दुई लघुवित्त र तीन हाइड्रोपावर
ncell

काठमाडौं । आज बुधबार बजार बढेसँगै नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ । साताको चौथो कारोबार दिन सेयर बजार ४.९२ अंकले बढेर २०९० को विन्दुमा कायम हुन पुगेको छ।

आज ३१३ कम्पनीको ७७ करोड ३२ लाख २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज गुराँस र समाज लघुवित्त तथा बुद्ध भुमी नेपाल, इस्टर्न र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो ।

त्यस्तै, आज पिपल्स पावर, इन्ग्वा हाइड्रोपावर, सानिमा इक्विटी फण्ड, मेन्छियाम हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?