National life

संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालनमा ल्याइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
1.3kShares
संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालनमा ल्याइँदै
ncell

काठमाडौँ । २०७२ सालको भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा सञ्चालनमा आउने भएको छ । सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनधारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको उक्त मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?