National life

सपोर्ट लघुवित्तको १४.५० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
1.1kShares
सपोर्ट लघुवित्तको १४.५० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?
ncell

काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कार्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लाभांश नेपाल राष्ट्र बैंकलेट स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ । कम्पनीको चुक्ता पुँजी हाल १० करोड ७६ लाख १८ हजार ९४० रूपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?