National life

समता घरेलु लघुवित्त सहित यी चार कम्पनीको शेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
828Shares
समता घरेलु लघुवित्त सहित यी चार कम्पनीको शेयरमा सकरात्मक सर्किट
ncell

काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजारमा रौनक देखिएसँगै लगानीकर्ताको मनोबल समेत उच्च भएको छ ।

आज नेप्से परिसूचक ६१.६१ अंकले वृद्धि भएर २४८५.९४ को बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्से परिसूचक बृद्धि भएसँगै आज १८१ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये ४ वटामा शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गनपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?