National life

सरकारले ट्रेजरीमार्फत १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
669Shares
सरकारले ट्रेजरीमार्फत १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै
ncell

काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउने भएको छ । आगामी साउन ९ गते सरकारले १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हाे ।

केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिलमार्फत उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो ।

उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४ अर्ब रुपैयाँ र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सोमबार नै बोलकबोल हुने ट्रेजरीको नवीकरण साउन ९ गते हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?