National life

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
766Shares
सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ। सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले केही संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो।

यस अगाडि बैंकले गत माघ २२ गते संस्थापक सेयर धनीले मात्रै खरिद गर्न पाउने गरी केही संस्थापक सेयर धनीको नाममा रहेको शेयर निष्कासनको सूचना प्रकाशित गरेको थियो । तर, तोकिएको समयसम्म आवेदन नपरेपछि सो शेयर सर्वसाधारणलाई बिक्री खुलाइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (वैशाख १० गते) ले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । शेयरको बिक्री मूल्य कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?