National life

साताको अन्तिम कारोबार दोहोरो अङ्कले घट्यो नेप्से, सबै उपसमूह राताम्मे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
1.1kShares
साताको अन्तिम कारोबार दोहोरो अङ्कले घट्यो नेप्से, सबै उपसमूह राताम्मे
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३६.१५ अंकले ऋणात्मक भएको हो । बिहीबार नेप्सेसहित सम्पूर्ण सूचक राताम्य भए पनि २१ सयको विन्दु भने कायम छ ।

बुलिस यात्रालाई कायम राख्दै हिजो बुधबारका दिन पनि सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो ३५.३९ अङ्कले बढेर नेप्से परिसूचक २१४१.८७ विन्दुमा बन्द भएको थियो ।

अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजार साताको अन्तिम कारोबारका दिन दोहोरो अकंले घटेको हो । साताको अन्तिम कारोबार दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकबाहेक सबै उपसूचकहरु राताम्य भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?