National life

साताको अन्तिम कारोबार सर्वाधिक गुमाउने यी कम्पनीहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
753Shares
साताको अन्तिम कारोबार सर्वाधिक गुमाउने यी कम्पनीहरू
ncell

काठमाडौं। आज पुष महिनाको २६ गते सोमबारका दिन यस साताको अन्तिम कारोबार हुदा नेप्से झिनो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्दा ११७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

यस दिन नेपाल एसबिआई बैंक ९ प्रतिशत ऋणपत्र २०८९ को शेयरमूल्य सर्वाधिक ९.६० प्रतिशतले घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दोस्रोमा मन्दाकिनी हाइड्रोपावरको ४.९० र तेस्रोमा एनआईबिएल ग्रोथ फण्डको ३.६८ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यसैगरी, सिटिजन सुपर ३० म्युचुअल फण्ड, मानुषि लघुवित्त, सिद्धार्थ इक्विटी फण्ड, पाँचथर पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त, यूनिलिभर नेपाल र निफ्राको शेयरमूल्य सर्वाधिक घटेको छ ।

                यसैगरी क्रमश हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?