National life

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, कति प्रतिशत पाउलान् शेयरधनीले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
1.4kShares
साना किसान विकास लघुवित्तको लाभांश घोषणा, कति प्रतिशत पाउलान् शेयरधनीले ?
ncell

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९.०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।संस्थाको मंसिर २४ गते अर्थात आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले उक्त लाभांश घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लघुवित्तले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामि वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?