National life

सानिमा जिआइसी इन्स्योरेन्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
678Shares
सानिमा जिआइसी इन्स्योरेन्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज बजार ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा बढोत्तरी आएसँगै कारोबारमा समेत फराकिलो अंकको बढोत्तरी आएको हो । आज ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । उक्त दिन सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ।

आज कम्पनीको ३८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सम्वृद्धि फाइनान्सको ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यता, ङादी ग्रुप पावरको २७ करोड ३ लाख २९ हजार रुपैयाँ, एचआइडिसिएलको १९ करोड ५६ लाख ७५ हजार रुपैयाँ कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?