National life

सिद्धार्थ केबलकारले ६७ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
695Shares
सिद्धार्थ केबलकारले ६७ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्ने
ncell

काठमाडौँ। सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद निष्कासन गर्ने जनाएको छ । कम्पनीले पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साबिकका संस्थापक सेयर धनीहरूका लागि जारी गर्न लागेको जनाएको छ ।

हकप्रद खरिदका लागि माघ ७ गतेसम्म आवेदन दिई सक्नुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हकप्रदका लागि बुटवलमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउन सकिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?