National life

सिद्धार्थ बैंकले राख्यो ७२ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
644Shares
सिद्धार्थ बैंकले राख्यो ७२ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले बैंकको विद्यमान संस्थापक शेयर धनीको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि गत जेठ ३१ गते बैंकका विद्यमान संस्थापक शेयर धनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफूले लिन चाहेको सेयर सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?