National life

सीडीएससीको संरचनागत सुधार गरिने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
1.1kShares
सीडीएससीको संरचनागत सुधार गरिने घोषणा
ncell

काठमाडौँ । सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितो पत्र बोर्ड नेपालको सुध्रिकरण गर्ने भएको छ ।

आज मङ्गलवारका दिन संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को संरचनागत सुधार गरिने बताएका छन् ।

साथै बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?