National life

बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिन आज छुटेकालाई ५ गते बोलाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
1.4kShares
बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिन आज छुटेकालाई ५ गते बोलाइने
ncell

काठमाडौँ। धितो पत्र बोर्डको अध्यक्षको लागि आज अन्तरवार्तामा अनुपस्थित नभएका ३ जनाको लागि अर्को मिति तय भएको छ ।

आजका लागि आव्हान गरिएको उक्त अन्तरवार्तामा दुई जना मात्रै उपस्थित भएका थिए। उपस्थिति नहुने छनौट समितिको सचिवालय रहेको अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले एक सूचना जारी गर्दै ५ गतेको लागि बोलाइएको जनाको छ ।

अन्तिम पाँचमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित भए पनि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी अनुपस्थित रहेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहभागी नहुनेहरूको लागि ५ गते योजना आयोगमा कार्य योजना सहित उपस्थित हुन सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?