National life

सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
998Shares
सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवारका लागि सुनचाँदीको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।

महासंघका अनुसार आज मंगलवारका लागि सुनको मूल्यमा स्थिर रहेको छ । अर्थात् मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।  आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?