National life
cg eloctronics

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
1.7kShares
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ। सातको पहिलो कारोबारका दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । ५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?