National life

 सुनचाँदीको भाउमा सामान्य अंकको गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
902Shares
 सुनचाँदीको भाउमा सामान्य अंकको गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुन चाँदीको भाउमा सामान्य अंकले घटेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता,चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?