National life
cg eloctronics

सेयर बजारमा दोहोरो अंकको गिरावट: सबै उपसूचक राताम्य, कारोबारका भारी गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
1.1kShares
सेयर बजारमा दोहोरो अंकको गिरावट: सबै उपसूचक राताम्य, कारोबारका भारी गिरावट
muktinatha bikash bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो केही कारोबारका यता बजार निरन्तर रुपमा ओरालिएको छ । ्

आज बजार ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बजारमा गिरावट आउँदा १३ वटै उपसूचक राताम्मै भएको छ । कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ। त्यसैगरी, श्रीजनशील लघुवित्तको ७.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ६.९७ प्रतिशत, मनाकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५ प्रतिशत सेयर मूल्य घटेको हो ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?