National life

सेयर बजारमा दोहोरो अंकले गिरावट, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
590Shares
सेयर बजारमा दोहोरो अंकले गिरावट, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट
ncell

काठमाडौं। साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार २५.६३ अंकले घटेर २१३० को विन्दुमा कायम हुन पुगेको छ ।

आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्त,आँखुखोला जलविद्युत कम्पनी, हिमालयन लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ  ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ९.७८ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७.४२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

                               क्रमश हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?