National life

सेयर बजार घट्ने क्रम रोकिएन, ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
694Shares
सेयर बजार घट्ने क्रम रोकिएन, ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार
ncell

काठमाडौं । हप्ताको दोस्रो कारोबार दिन आज सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८४ अकंले घटेर २६७६.१५ बिन्दुमा कायम भएको छ ।

आज ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको १.६७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?