National life
cg eloctronics

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
797Shares
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कतिमा हुदैछ खरिदबिक्री ?
muktinatha bikash bank

काठमाडौँ। आज (मंसिर ३ गते) का लागि  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८७.४६ रुपैयाँ रहेको छ। आज एक यूरोको खरिददर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ कायम भएको छ।

everest bank

१० जापानी येनको खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.74 135.34
eur (European Euro)
1 142.04 142.67
gbp (UK Pound Sterling)
1 170.04 170.80
chf (Swiss Franc)
1 151.73 152.40
aud (Australian Dollar)
1 87.07 87.46
cad (Canadian Dollar)
1 95.62 96.05
sgd (Singapore Dollar)
1 100.35 100.79
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.91 36.07
qar (Qatari Riyal)
1 36.96 37.13
thb (Thai Baht)
1 3.87 3.89
aed (UAE Dirham)
1 36.68 36.85
myr (Malaysian Ringgit)
1 30.14 30.27
krw (South Korean Won)
100 9.65 9.70
sek (Swedish Kroner)
1 12.27 12.33
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.31 17.38
kwd (Kuwaity Dinar)
1 438.01 439.96
bhd (Bahrain Dinar)
1 357.47 359.06

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?