National life

स्रोत नखुलेको २६ लाख ५० हजार नगदसहित चार जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
1.4kShares
स्रोत नखुलेको २६ लाख ५० हजार नगदसहित चार जना पक्राउ
ncell

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरु काठमाडौं महानगरपालिका – ९ बत्तिसपुतलीबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उक्त गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारको राजस्थान बस्ने ५२ वर्षीय बसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २६ लाख ५० हजार नगद, पाँच वटा मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?